समाचार

पाँच महिनामा बाह्र करोड बढी राजश्व सङ्कलन

सुर्खेत ः भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवंम सेवा कार्यालयबाट १२ करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ । कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट साउनदेखि मङ्सिर...

पुरा पढ्नुहोस
दैलेखमा १ लाख ६१ हजार मतदाता

दैलेख  : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दैलेखमा १ लाख ६१ हजार बढी मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा दैलेखबाट १ लाख ६१...

पुरा पढ्नुहोस
हिमपातले विकासमा बाधा

सुर्खेत  : कर्णाली प्रदेशका हिमाली जिल्लामा रहेका स्थानीय तहहरूमा विकास निर्माणका कामहरू ठप्प भएका छन् । हिमपात तथा चिसोका कारण कात्तिकदेखि चैत हिमाली जिल्लाहरूमा विकास निर्माणका कामहरू ठप्प हुँदै आएका हुन् । यस आर्थिक...

पुरा पढ्नुहोस
एक करोड ८९ लाख बढी मतदाता कायम

काठमाडौँ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६ सयउ ८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन...

पुरा पढ्नुहोस
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यातमा बृद्धि

बाँके : चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बृद्धि भएको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसान्तसम्म नेपालगञ्जबाट २५ करोडभन्दा बढीको जडीबुटी निर्यात भएको हो । सूचना अधिकारी खड्काका...

पुरा पढ्नुहोस
निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौँ : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरुबारे सार्वजनिक जानकारी गराएको छ । आयोगको वेबसाइटमा प्रकाशित आचारसंहिता आगामी माघको पहिलो सातादेखि लागू...

पुरा पढ्नुहोस
कर्णाली प्रदेश सरकारले माग्यो प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार

सुर्खेत : कर्णाली प्रदेश सरकारले स्थानीय तहमा प्रदेशबाट प्रमुख प्रशासकीय अधिकृत खटाउन पाउनुपर्ने अधिकारको माग गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई...

पुरा पढ्नुहोस
फोहोरमा मोहर खोज्दै ‘कुँवर’

दैलेख  : कर्मको निरन्तरताले सफलता हात पार्न सकिन्छ भन्ने हेतुलाई सार्थक बनाउन सफल पात्र हुन् दैलेखको नारायण नगरपालिका–६ काँडाचौरका नरबहादुर कुँवर । उमेरले तीन दशक नाघेका उनीसँग जीवन चलाउन भोगेका दुःखको अनौठो ‘सन्दुक’ छ...

पुरा पढ्नुहोस
कर्णालीमा धान उत्पादन गिरावट

सुर्खेत : कर्णाली प्रदेशका दश जिल्लामा तथ्याङ्क हेर्दा यो आर्थिक वर्षमा धान उत्पादन गिरावट आएको छ । बर्सेनि जनसङ्ख्या बृद्धि भइरहेको कर्णालीमा धान उत्पादनको दर घट्दा आयातित अन्नमा भर पर्नुपर्ने बाध्यता सिर्जित भएको छ...

पुरा पढ्नुहोस
गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत : गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ टेम्पो पार्कको सडकमा उनलाई गाडीले ठक्कर दिएको थियो । प्रहरीका अनुसार...

पुरा पढ्नुहोस